फेसबुकमा सीडीओलाई गाली गर्ने एकजना पक्राउ « Khabarhub

फेसबुकमा सीडीओलाई गाली गर्ने एकजना पक्राउ


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सामाजिक सञ्जाल फेसबुकमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई गाली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउने गरेको निर्णयको आलोचना गर्दै फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका वीरेन्द्रनगर– १२ का राजन चालिसेलाई  पक्राउ गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती जानकारी दिए ।

पक्राउ परेका रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ४ : १७ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ