अब चार हजारमा कोरोना परीक्षण गर्न सकिने « Khabarhub

अब चार हजारमा कोरोना परीक्षण गर्न सकिने


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार रुपैयाँमा कोभिड–१९ (कोरोना भाइरस) को पीसीआर टेष्ट गर्न पाइने जनाएको छ । यसअघि मन्त्रालयले पीसीआर टेस्ट गर्ने शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित्र पत्रकार सम्मेलनमा बोल्दै अब ४ हजारमा कोरोना परीक्षण गरिने जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकिएको छ । प्रयोगशाला तथा आफ्नै ल्याब भएका अस्पतालहरुले भने ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : २७ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका