हालसम्म २१ हजार ४१० जनाले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? « Khabarhub

हालसम्म २१ हजार ४१० जनाले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ?


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २१ हजार ४ सय १० रहेको छ ।

कुल संक्रमित मध्ये ५४.२६ प्रतिशत संक्रमित संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १५७० जना

प्रदेश २ मा ४८५३ जना

वाग्मती प्रदेशमा १३२८ जना

गण्डकी प्रदेशमा १७०८ जना

प्रदेश ५ मा ४९३० जना

कर्णाली प्रदेशमा २०८३ जना

सुदूरपश्चिम प्रदेशमा ४९३८ जना

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ३४ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका