आटाको रोटी खाँदा हुने फाइदा थाहा पाउनुहोस् | Khabarhub Khabarhub

आटाको रोटी खाँदा हुने फाइदा थाहा पाउनुहोस्


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः होटलमा पाक्ने पिठोजन्य खाद्य पदार्थ मैदाबाट बन्दछ । प्याकेट बन्द खाद्य पदार्थमा पनि मैदाको प्रयोग हुने गर्दछ । मैदा हाम्रो स्वास्थ्यकालागी अस्वस्थ्यकर हुन्छ । त्यसैले आटा वा गहुको चोकरयुक्त पिठोको रोटी खानु उत्तम हुन्छ । चोकरयुक्त आटा सेवन गर्दा के लाभ हुन्छ त ?

१. यसको सेवनले कब्जियतको समस्याबाट समेत छुटकारा दिलाउँछ ।

२. चोकरयुक्त आटा फाइबरले भरपुर हुने भएकाले यसको सेवनले पाचन सम्बन्धी कुनैपनि समस्या हटाउन सक्छ ।

३. चोकरयुक्त आटाको सेवनले टिबीजस्ता खतरनाक रोगबाट लड्ने क्षमता विकास हुन्छ ।

४. चोकरयुक्त आटाको सेवनले रगतमा इम्यूनोग्लोब्यूलीन्सको मात्रा बढाउँछ । यो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत उपयोगी हुन्छ ।

५. पाइल्सको समस्या भएकाहरुले चोकरयुक्त आटाको सेवन गर्नु अत्यन्त राम्रो हुन्छ । यसले आन्द्रा तथा मलाशयको क्यान्सर हुनबाट बचाउँछ । चोकरयुक्त आटाले पेट सफा राख्दछ ।

६. चोकरयुक्त आटाको सेवनले कोलेस्ट्रोल कम गर्ने, मोटोपनको समस्या र हृदयरोगमा समेत लाभ पुर्याउँछ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ४ : १५ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव