सुआरेजको उत्कृष्ट प्रदर्शनमा एट्लेटिकको जित « Khabarhub

सुआरेजको उत्कृष्ट प्रदर्शनमा एट्लेटिकको जित


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनमा ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेलाई हराएको छ ।

बुधबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले गेटाफेलाई १–० ले हराएको हो ।

पछिल्लो जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा रहँदै यस वर्षको सुखद बिदाई गरेको हो ।

एट्लेटिकोको जितमा लुईस सुआरेजले विजयी गोल गरे । उनले खेलको २०औँ मिनेटमा हेडमार्फत घरेलु टोलीका लागि गरेको गोल नै निर्णायक बन्यो ।

शीर्ष स्थानको एट्लेटिकोको ३५ अंक भएको छ । उसले दोस्रो स्थानको रियलसंग २ अंकको अग्रता लिएको छ । गेटाफे १७ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १२ : ५० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।