वार्नर चोटमुक्त, भारतविरूद्धको तेस्रो टेष्ट खेल्ने « Khabarhub

वार्नर चोटमुक्त, भारतविरूद्धको तेस्रो टेष्ट खेल्ने


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर चोटमुक्त भएका छन् ।

चोटका कारण पहिलो र दोस्रो टेष्ट गुमाएका वार्नर तेश्रो टेष्टको लागि टिममा समावेश भएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

भारतविरुद्धको टेष्ट सिरिजमा रहेको अष्ट्रेलियाले पहिलो टेष्टमा जित र दोस्रोमा हार ब्यहोरेको थियो । तेस्रो टेष्ट जनवरी ७ देखि सिड्नीमा सुरु हुनेछ ।

वार्नर भारतविरुद्धको एकदिवसीय सिरिजमा ‘ग्रोइन इन्जुरी’ को कारण मैदान बाहिर रहेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  २ : २५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक