राष्ट्रियसभाको हिउँदे अधिवेश : पहिलो दिन सबै दलका नेताले सम्बोधन गर्ने « Khabarhub

राष्ट्रियसभाको हिउँदे अधिवेश : पहिलो दिन सबै दलका नेताले सम्बोधन गर्ने


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भोलिबाट शुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशको पहिलो दिन सबै दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

आज बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि कार्यसूची तय गर्दै पहिलो दिनको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो ।

भोलिको बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत सभामा पेश हुनेछ ।

सभामा अध्यादेशहरु समेत टेवल हुने र विभिन्न समितिका प्रतिवेदन समेत पेश गर्ने कार्यसूची तय भएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  २ : ४२ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा