नवनियुक्त स्वास्थ्यमन्त्रीलाई बधाइ दिँदै भारतीय राजदूत क्वात्राले भने– कोभिडको खोप खरिद र आपूर्तिमा सहकार्य रहन्छ « Khabarhub

नवनियुक्त स्वास्थ्यमन्त्रीलाई बधाइ दिँदै भारतीय राजदूत क्वात्राले भने– कोभिडको खोप खरिद र आपूर्तिमा सहकार्य रहन्छ


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी भेटेर नयाँ कार्यभारका लागि बधाई ज्ञापन गरेका छन् ।

राजदूत क्वात्राले कोभिड-१९ खोपको खरिद तथा आपूर्तिमा नेपालसँग सहकार्य गर्ने बताउँदै राजदूत क्वात्राले महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ३ : ५९ बजे

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद