रत्नपार्क पुग्यो राप्रपाको र्‍याली « Khabarhub

रत्नपार्क पुग्यो राप्रपाको र्‍याली


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा विशाल प्रदर्शनसहित र्‍याली निकालेको छ ।

काठमाडौँको भृकुटीमण्डपबाट सुरू भएको र्‍याली रत्नपार्क पुगेको छ । रत्नपार्कमा अब सभा हुने राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । सभालाई राप्रपाका त्रय अध्यक्ष र नेताहरूबाट सम्बोधन हुनेछ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : ४४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल