‘आशिर्वाद’मा आमाछोराको पीडा « Khabarhub

‘आशिर्वाद’मा आमाछोराको पीडा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोजगारीका लागि विदेशिएका नेपाली युवा र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो ‘आशिर्वाद’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, सुरज गैरे ‘विवश’ र अशोककुमार तिमल्सिनाको शब्द तथा सुवास भुषालको संगीत छ ।

भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिना फिचर्ड छन् । भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ ।

छोरा आउने प्रतिक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पनि मृत्यु भएको भिडियोमा देखाइएको छ ।

अशोककै लेखन तथा निर्देशन रहेको भिडियोमा पारस तिमल्सिनाको लगानी छ । भिडियोमा राकेश महर्जन, रवी कँडेल र सनिश श्रेष्ठको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन र रंग संयोजन छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १२ : ३० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना