सुनको मूल्यमा वृद्धि, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्यमा वृद्धि, कतिमा भइरहेको छ कारोबार ?


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा ५०० रूपैयाँले नै बढेर तोलाको ९२ हजार १०० कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ८० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : ५० बजे

चिकित्सक संघको निर्वाचन चैतभित्रै सम्पन्न गर्ने प्रस्ताव

काठमाडौं– नेपाल चिकित्सक संघको स्थगित  निर्वाचन चैत महिना भित्रै सम्पन्न

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक– जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७