टर्‍यो रणवीर र आलियाको विवाह « Khabarhub

टर्‍यो रणवीर र आलियाको विवाह


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२१ शुरू हुनासाथ अभिनेता वरुण धवन आफ्नो स्कूलदेखिकै प्रेमिका नताशा दलालसँग विवाह बन्धनमा बाँधिए ।

उनीहरुको विवाहपछि मलाइका अरोडा र अर्जुन कपूर, कटरीना कैफ र विक्की कौशल, दिशा पाटनी र टाइगर श्राफ तथा आलिया भट्ट र रणवीर कपूरको विवाह हुने चर्चा थियो ।

यी सबै जोडीमध्ये आलिया र रणवीरको विवाह चाँडै हुने अनुमान गरिएको थियो । मिडियाका चासो पनि उनीहरुको विवाह कहिले हुन्छ भन्नेमै थियो ।

तर, ताजा रिपोर्ट अनुसार उनीहरु तत्काल विवाह गर्ने मनस्थितिमा छैनन् । उनीहरु अर्को वर्षसम्मका लागि केबल साथीकै रुपमा सम्बन्धलाई निरन्तरता दिन चाहन्छन् । आलियाको रणवीरकी आमा नीतू कपूरसँग राम्रो बण्डिङ छ । त्यहीकारण पनि नीतू तत्कालका लागि रणवीर र आलियाको विवाह गराउने सोचमा छैनन् ।

आलिया र रणवीर सन् २०१८ देखि अफेयरमा छन् । आलिया प्राय रणवीरको फोटो र भिडियोमा प्रतिक्रिया दिइरहन्छिन् । हालैमात्र उनीहरुले यो जोडीले राजस्थानमा नयाँ वर्ष मनाएको थियो । रणवीर र आलिया अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १२ : ०५ बजे

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत