घाउ निको भएपछि बसेको खत कसरी हटाउने ? « Khabarhub

घाउ निको भएपछि बसेको खत कसरी हटाउने ?


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कुनै चोटपटक वा जलेको घाउ निको भएपछि, एक किसिमको दाग वा खत छालामा बस्दछ । घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत कसरी हटाउन सकिन्छ त्यसबारे चर्चा गरौं ।

यदि घाउको खत वा दागको समयमै उपचार भएन भने यो पलाएर छालाको सतह भन्दा माथि उठेर ठुलो खत वा दाग बन्न सक्छ । घाउ निको हुने क्रममा नयाँ पलाउदै जादा तन्तुको बाक्लो तह वृद्वि भई खत वा दाग छालाको सतह भन्दा माथि उठ्न थाल्दछ । यसको रोकथामका गर्न निम्न उपाय अपनाउन सकिन्छ ।

१. निको भएको घाउमा बास्ना नआउने साबुनले राम्ररी सफा गर्ने ।
२. छालालाई पूर्ण रुपमा सुख्खा राख्ने त्यहाँ ओसिलो हुन नदिने ।
३. घाउको खत वा दागलाई घाम र तातोबाट बचाउने ।
४. घाउ पुरिन थालेपछि दैनिक ३/४ पटक नरिवल तेल लगाएर मालिस गर्ने/फैलाउने ।
५. निको हुदै गएपछि घाउको भागलाई सेतो हुने गरी प्रसस्त दवाब दिएर तेल लगाउने ।
६. यदि अझै पनि खत उठेको देखिएमा प्रेसर ब्यान्डेजको प्रयोग गर्ने ।
७. यदि आँखा वरपर खत भए क्रिम या तेल निरन्तर लगाउने तर आखामा पर्न नदिने ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : २५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी