नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा जारी « Khabarhub

नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा जारी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक अहिले जारी छ । बैठक संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा आगामी रणनीति बनाइने एक नेताले बताए । संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन् ।

विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् ।

सर्वोच्च अदालतले गएको ११ फागुनमा संसद् पुनर्स्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ११ : ०७ बजे

रास्वपाले दोहोर्‍याएन कांग्रेस-एमालेको त्यो गल्ती

काठमाडौं- तत्कालीन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ

काठमाडौं– यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले

कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाँटसिजा स्वास्थ्य चौकीमा आज एक

प्रधानमन्त्री कप : सुदूरपश्चिम १२ रनले विजयी

वीरगञ्ज (पर्सा)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको

राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न ध्यान दिऊँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार भन्सार विभागको अनुगमन तथा