प्रधानसेनापति थापाले लगाए कोरोना खोप « Khabarhub

प्रधानसेनापति थापाले लगाए कोरोना खोप


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

सेनापति थापाले आज छाउनीस्थित नेपाली सेनाको विरेन्द्र अस्पतालमा खोप लिएका हुन् । सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो । त्यसपछि सरकारले भारतबाट नै किनेर १० लाख डोज खोप ल्याइसकेको छ ।

पहिलो चरणमा पहिलो चरणमा फोहर मैला व्यवस्थापक तथा सरसफाइकर्मी, एम्वुलेन्स/शव बाहन चालक र सहचालकहरु, प्रत्यक्ष सेवा दिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीहरु तथा स्वयम सेवक, महिला स्वास्थ्य स्वयमसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु, वृद्धाश्रमहरुमा खटिएका कर्मचारी, जेलमा रहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरु लगायतलाई खोप लगाइएको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १ : ५३ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा