‘पिपलु’मा नाजिर र अस्मिताको जोडी « Khabarhub

‘पिपलु’मा नाजिर र अस्मिताको जोडी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘पिपलु’ सार्वजनिक भएको छ । गीतमा अर्जुन थापाको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर्ड छन् । शान थापा निर्देशित भिडियोमा राजीव समरको कोरियोग्राफी छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, सुरेश काफ्लेको ड्रोन र सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  २ : ५१ बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ