‘टाढा भएपनि’ ले तोड्यो ‘फूलबुट्टे सारी’ को रेकर्ड « Khabarhub

‘टाढा भएपनि’ ले तोड्यो ‘फूलबुट्टे सारी’ को रेकर्ड


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्युजिक भिडियो सार्वजनिक भएको १८ दिनमा १ करोड पटक हेरिएको ‘फूलबुट्टे सारी’को रेकर्डलाई नयाँ गीत ‘टाढा भएपनि’ ले तोडेको छ ।

अस्मिता अधिकारीको स्वर रहेको यो गीतलाई १५ दिनमै १ करोड बढी दर्शकले हेरेका छन् ।

गीतमा उर्गेन दोङको शब्द तथा संगीत छ । भिडियोमा पल शाह र मलिका महत फिचर्ड छन् । यो गीतलाई २४ घन्टामा ९ लाख ७२ हजार पटक हेरिएको थियो ।

एकदिनमा कुनै गीत सबैभन्दा धेरै हेरिएको यो नै पहिलो हो । अभिनेता पलले फेसबुकमार्फत दर्शकप्रति आभार व्यक्त गरेका छन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ४५ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल