बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया पक्राउ « Khabarhub

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया पक्राउ


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पानिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउलाई स्पानिस प्रहरीले पक्राउ गरेको छ । उनीसहित तीन जनालाई सोमबार पक्राउ गरेको अमेरिकी समाचार संस्था डेली मेलले जनाएको छ ।

डेलीमेलका अनुसार बार्तामेउमाथि उनी क्लबको अध्यक्ष रहँदा पूर्वखेलाडीलाई अभियोग लगाउने ‘बार्सागेट’ नामक अभियान चलाएको आरोप छ ।

समाचारमा जनाइए अनुसार बार्सिलोनाका सीईओ ओस्कार ग्राउ र हेड अफ लेगल सर्भिसका रोमन गोमेज पोन्टी पनि पक्राउ परेको डेली मेलले जनाएको छ ।

बार्तामेउले क्लबका वर्तमान र पूर्वखेलाडीको विरुद्धमा धब्बा लाग्ने खालको अभियान चलाएको स्पानिस मिडियाले जनाएका छन् । यसअघि लियोनल मेसीसँगको विवादपछि बोर्ड निर्देशकसहहित बार्तामेउले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : ३९ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको