रियल मड्रिडलाई दोस्रो स्थानमा उक्लिने अवसर « Khabarhub

रियल मड्रिडलाई दोस्रो स्थानमा उक्लिने अवसर


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा आज राति रियल मड्रिड र रियल सोसिडाड भिड्दैछन्।

घरेलु मैदानमा रियल मड्रिडले राति पौने २ बजे सोसिडाडको सामना गर्नेछ । जारी लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिड सोसिडाडविरुद्ध जीत निकाले दोस्रो स्थानमा उक्लने छ ।

रियल मड्रिडको ५२ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ५३ अंक छ । यस्तै मड्रिडविरुद्ध मैदान उत्रन लागेको सोसिडाड तालिकाको पाँचौ स्थानमा छ । सोसिडाडको ४१ अंक छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : ३५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट