यी हुन् मन्त्रीपरिषद्ले गरेका ३२ निर्णय « Khabarhub

यी हुन् मन्त्रीपरिषद्ले गरेका ३२ निर्णय


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अरुण ३ जलविद्युत परियोजनाको विकास सम्झौता संशोधन गर्ने निर्णय गरेको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई सरकारले स्वीकृत दिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले दिएको जानकारी अनुसार बैठकले सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको पदस्थापन र सरुवा गर्ने निर्णय समेत समेत गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ३२ निर्णय:

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ५८ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल