दुर्घटनामा पैदलयात्रीको मृत्यु « Khabarhub

दुर्घटनामा पैदलयात्रीको मृत्यु


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।

रतुवामाईमा भएको दुर्घटनामा पैदल यात्रा गरिरहेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले रतुवामाई नगरपालिका–३ स्थित भित्री सडक खण्डमा महिलालाई बुधबारसाँझ ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलको ठक्करबाट रतुवामाई–३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ७ : १० बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले