प्रविधिमैत्री शिक्षा आजको आवश्यकता – प्रधानमन्त्री ओली « Khabarhub

प्रविधिमैत्री शिक्षा आजको आवश्यकता – प्रधानमन्त्री ओली


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आवश्यकता अनुसारको शिक्षा आजको आवश्यक भएको बताए ।

शिक्षा राम्रो हुन शिक्षक पनि राम्रो हुनु पर्ने बताउदै प्रधानमन्त्री ओलीले शिक्षा विकासको आधार भएको बताए । उनले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजिए पनि खासै परिवर्तन नभएको बताए ।

अब प्राविधिक शिक्षलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको जानकारी गराए ।

मेलम्ची खानेपानीको सफलता लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको बताउँदै उनले बाटो, ढल र विद्युतको तालमेल मिलाउदै विकासको गतिलाई अधि बढाइने बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : २० बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ