अखिल क्रान्तिकारीले बुझायो १८ बुँदे माग « Khabarhub

अखिल क्रान्तिकारीले बुझायो १८ बुँदे माग


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले बिहीबार त्रिभुवन विश्वविद्यालयमा १८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

यूनियनका अध्यक्ष रञ्जित तामाङले त्रिविमा अध्ययन गर्ने विद्यार्थीलाई हप्तामा कम्तिमा २० घण्टा रोजगारीको सुनिश्चिता गर्नुपर्ने लगायत अन्य १८ बुँदे माग राख्दैँ त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्रिविले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका यथासिघ्र सार्वजनिक गर्नुपर्ने, राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्नुपर्ने लगायत माग संगठनले गरेको छ ।

हेर्नुहोस विद्यार्थी संगठनले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : ३५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा