आज नेप्से १२.८८ अंकले बढ्यो « Khabarhub

आज नेप्से १२.८८ अंकले बढ्यो


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।

बिहीबार परिसूचक ०.४९ प्रतिशत अर्थात १२.८८ अंकले उकालो लाग्दै २६३१.८९ को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ ।

आज नेप्से परिसूचक २६१९.०१ को बिन्दुबाट सुरु भएको थियो । अन्तिम समयसम्म १३ उपसमूहमध्ये ४ उपसमूह ओरालो लागेका छन् । होटेल, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूह ओरालो लागेका हुन् भने बाँकी ९ उपसमूह बढेका छन् ।

२ सय १८ कम्पनीको कारोबार भएकोमा ९७ कम्पनीको शेयरमुल्य बढेको छ भने ६७ कम्पनीको शेयरमुल्य घटेको छ र बाँकी १६ कम्पनीको शेयर स्थिर रहेको हो ।

आज १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७४ हजार २०८ पटक खरिद बिक्री हुदाँ ७ अर्ब २५ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ४ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै