सुरजको ‘के लेखुँ’मा निराजन र आज्ञा « Khabarhub

सुरजको ‘के लेखुँ’मा निराजन र आज्ञा


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुरज शाही ठकुरीको संगीत तथा स्वर रहेको गीत ‘के लेखुँ शब्दमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द छ ।

आफ्नो प्रेमिकालाई माया भावले वर्णन गर्ने गीतको भिडियामा निराजन प्रधान र नयाँ अनुहार आज्ञा कारन्जित फिचर्ड छन् । पछिल्लो समय अभिनेता अनमोल केसीसंग फिल्म ’पारस’ मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यू गीत हो ।

एजीएल इन्टरटेनमेन्टकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा शान थापाको निर्देशन छ ।

भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा अमृत घोले लामाको निर्माण छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ५ : १४ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा