शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ? « Khabarhub

शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ?


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रायः सबैलाई थाहा होला, शिशु गर्भमा रहुञ्जेल आमाले खाएको खानाबाट पाउने पोषण नै उसले पनि प्राप्त गर्दछ । तर शिशु जन्मिएपछि भने उसको खानपानमा अभिभावक सजग हुनु पर्दछ ।

शिशुहरुमा खानपानको सामान्य चिज र परिकारले पनि ठुलो हानी पुर्‍याउन सक्छ । यस्तोमा ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले नै उसको पूरा जीवन र बानीमा असर पार्दछ ।

त्यसो भए ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ?

१. शिशु जन्मिएको ६ महिनासम्म केवल आमाको दूध अर्थात स्तनपान मात्र गराउनुपर्छ ।
२. ६ महिनापछि उमालेर सेलाएको पानी चम्चाले दिन थाल्नु पर्दछ ।
३. बच्चालाई कुनै पनि उमेरमा बोतलबाट दूध वा पानी ख्वाउनु हानिकारक हुन्छ ।
४. शिशु ६ महिनाको भएपछि दाल, जाउलो अलि–अलि आहारमा सामेल गर्दै लानुपर्छ ।
५. सातौं महिनामा राम्ररी पकाइएको तरकारी मसिनो बनाएर खुवाउन सकिन्छ ।
६. ८ महिना भएपछि अलि अलि गर्दै स्याउ, मेवा, केरा, आँपजस्ता फलफूल ख्वाउनु पर्छ ।
७. ९ महिनाका बच्चालाई गाई वा भैंसीको दूध गिलासमा दिन सकिन्छ ।
८. तर बच्चाले जहिलेसम्म आमाको दूध खान्छ, त्यति बेलासम्म निरन्तर खुवाई रहनुपर्छ ।
९. बच्चा एक वर्षको भएपछि सन्तुलित र पूर्ण आहार दिनुपर्छ ।
१०. १ बर्ष पछि बच्चालाई मज्जाले पकाएको माछामासु निल्न मिल्ने बनाएर दिन सकिन्छ । ११. बच्चालाई ३ बर्षसम्म कुनै पनि प्याकेट बन्द जंकफुड खुवाउनु हुदैँन ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : १२ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र