दुई हप्ता अगाडि भारतको संक्रमण दरमा अहिलेको नेपाल « Khabarhub

दुई हप्ता अगाडि भारतको संक्रमण दरमा अहिलेको नेपाल


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लगभग सबै अस्पतालहरुमा आइसीयू, भेन्टीलेटर र शय्याहरुको कमी भइसकेको अवस्था छ । भारतको अवस्था अत्यन्त नाजुक भइसकेको छ भने छिमेकी देश नेपालको अवस्था पनि त्यसबाट अछुतो रहने कुरा नै भएन ।

जन हप्किन्स विश्वविद्यालयको डाटा अनुसार अप्रिलको मध्यतिर दैनिक संक्रमण दर ५० भन्दा कम रहेपनि अहिले त्यो ग्राफ सिधा उकालो लागेको छ । अप्रिलको मध्य ताका नेपालको संक्रमण दर ५० भन्दा कम देखिन्छ । केही हप्ताअघि भारतको संक्रमण दर पनि त्यसै विन्दुबाट गुज्रेको देखिन्छ । तर अप्रिलको अन्त हुन लाग्दा नेपालको संक्रमणदर सोझो रुपमा माथि चढेको स्पष्ट देखिन्छ ।

नेपालको संक्रमणको रेखा अब सोझै माथि चढेको स्पष्ट छ । यसको अर्थ हो बढ्दो संक्रमण दर । भारत अहिले २५० भन्दा माथिको विन्दुमा पुग्दा नेपालको संक्रमण दर भनें ११ देखि १५० को बीचतिर देखिन्छ ।

यस तथ्याकंले स्पष्ट देखाँउछ, नेपालको संक्रमण दर जोखिममा छ । अर्कोतर्फ सरकारी र निजी स्वास्थ संयन्त्रहरूले कोभिड उपचारका लागि प्रभावकारी कदम चाल्न नसक्दा नेपालको पनि स्वास्थ सेवा धराशायी हुने स्पष्ट छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ११ : १४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको