दुई हप्ता अगाडि भारतको संक्रमण दरमा अहिलेको नेपाल « Khabarhub

दुई हप्ता अगाडि भारतको संक्रमण दरमा अहिलेको नेपाल


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लगभग सबै अस्पतालहरुमा आइसीयू, भेन्टीलेटर र शय्याहरुको कमी भइसकेको अवस्था छ । भारतको अवस्था अत्यन्त नाजुक भइसकेको छ भने छिमेकी देश नेपालको अवस्था पनि त्यसबाट अछुतो रहने कुरा नै भएन ।

जन हप्किन्स विश्वविद्यालयको डाटा अनुसार अप्रिलको मध्यतिर दैनिक संक्रमण दर ५० भन्दा कम रहेपनि अहिले त्यो ग्राफ सिधा उकालो लागेको छ । अप्रिलको मध्य ताका नेपालको संक्रमण दर ५० भन्दा कम देखिन्छ । केही हप्ताअघि भारतको संक्रमण दर पनि त्यसै विन्दुबाट गुज्रेको देखिन्छ । तर अप्रिलको अन्त हुन लाग्दा नेपालको संक्रमणदर सोझो रुपमा माथि चढेको स्पष्ट देखिन्छ ।

नेपालको संक्रमणको रेखा अब सोझै माथि चढेको स्पष्ट छ । यसको अर्थ हो बढ्दो संक्रमण दर । भारत अहिले २५० भन्दा माथिको विन्दुमा पुग्दा नेपालको संक्रमण दर भनें ११ देखि १५० को बीचतिर देखिन्छ ।

यस तथ्याकंले स्पष्ट देखाँउछ, नेपालको संक्रमण दर जोखिममा छ । अर्कोतर्फ सरकारी र निजी स्वास्थ संयन्त्रहरूले कोभिड उपचारका लागि प्रभावकारी कदम चाल्न नसक्दा नेपालको पनि स्वास्थ सेवा धराशायी हुने स्पष्ट छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ११ : १४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग