अमेरिकी सरकारद्वारा उद्धारमा प्रयोग हुने बोट प्रदान « Khabarhub

अमेरिकी सरकारद्वारा उद्धारमा प्रयोग हुने बोट प्रदान


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सरकारले नेपाली सेनालाई उद्धारमा प्रयोग हुने ‘आउट बोर्ड मोटर’ प्रदान गरेको छ ।

छाउनिस्थित जंगी असवाव खानामा एक कार्यक्रमको आयोजना गरी अमेरिकी सरकारले नेपाली सेनालाई सहयोग स्वरुप आउट बोर्ड मोटरसहितको चार थान उद्धार बोट उपलब्ध गराएको हो ।

अमेरिकी राजदूतावासका ओडीसी प्रमुख मेजर माइचेल पी वाइटले नेपाली सेनाको विपद व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा ढु‌गानालाई उद्धार बोट हस्तानान्तरण गरेका हुन् ।

उद्धार बोट बाढी, डुबान जस्ता जल उत्पन्न विपदका समयमा उद्धार तथा राहत कार्यमा उपयोगी हुने नेपाली सेनाको विश्वास छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १२ : १६ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका