सगरमाथा आरोहण गरेका बहराइनका राजकुमारलाई राजा हम्मदको सम्मान | Khabarhub Khabarhub

सगरमाथा आरोहण गरेका बहराइनका राजकुमारलाई राजा हम्मदको सम्मान


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

दोहा– सफल सगरमाथा आरोहण गरेका बहराइन राजकुमार शेख मोहम्मद अल खालिफालाई त्यहाँका राजा हम्मद बिन लस खालिफाले सम्मान पुरस्कार दिएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार तथा शाही गार्डका कमाण्डर समेत रहेका उनलाई नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको चढ्ने ऐतिहासिक लक्ष्य पूरा गरेकोमा सम्मान गरिएको हो ।

टोलीमा रोयल गार्ड विशेष बलका कमाण्डर लेफ्टिनेंट कर्नल शेख खालिद बिन हमद अल खलिफा उपस्थित रहेको थियो ।

गत वर्षको चैत २ गते नेपाल गएका उनले सगरमाथाको उचाइ बढेपछि अन्तराष्ट्रिय टोलीको नेतृत्व गर्दै पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

अल खलिफासहितको टोलीले गत वैशाख २८ सगरामाथाको सफल आरोहण गरेर स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १ : ३९ बजे

कानुन मन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय

स्वास्थ्य मन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा

काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन्

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

मुस्ताङ– दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल

तुइन खोलाको पहिरो पन्छाएपछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण