बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । तोलामा ८ सय रुपैयाँले बढेको सुन आज प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य भने ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १३ सय १० प्रतितोला पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अघिल्लो दिन चाँदी १२ सय ९० रुपैयाँ तोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १ : ४७ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ