ब्राजिल टोकियो ओलम्पिकको सेमिफाइनलमा « Khabarhub

ब्राजिल टोकियो ओलम्पिकको सेमिफाइनलमा


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १-० गोलले हराउँदै  ब्राजिल सेमिफाइनलमा पुगेको हो ।

ब्राजिलको जितमा माथिएस कुन्हाले ३७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले रिचार्लिसनको पासमा गोल गरेका थिए ।

सेमिफाइनलमा अब ब्राजिल र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । मेक्सिको दक्षिण कोरियालाई ६-३ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ५५ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।