कपाल जोगाउन आवश्यक यी आनिवानी « Khabarhub

कपाल जोगाउन आवश्यक यी आनिवानी


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अहिलेको युवापुस्तामाझ सबैभन्दा ठुलो समस्या हो, कपाल झर्ने । उमेर नपुग्दै अर्थात समयपूर्व नै कपाल झर्नु सबैभन्दा ठूलो स्वास्थ्य समस्या मध्ये एक हो ।

कपाल झर्नुमा रोग, खानपान, आनिबानी र वंशानुगत कारण रहन सक्छन् ।

केही यस्ता खानेकुरा जो धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्दछ । जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तीब्र गतीमा कपाल झर्ने गर्दछ ।

१. केक र पेस्ट्रिज
यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ र तीब्र रुपमा कपाल झर्छ ।

२. तारेका खानेकुरा
तारेका खानेकुरामा हुने अत्यधिक मात्राको तेलले कपालको प्वाल बन्द हुन्छ र कपाल झर्छ ।

३. रिफाइन्ड फूड
सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चिनीमा परिवर्तन हुन्छ । जसले कपाल पातलो हुन थाल्छ । झर्न थाल्दछ ।

४. आलू
आलुमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन्सुलिनको स्तरलाई बढाउँछ र कपाल झर्छ ।

५. पिज्जा
पिज्जा धेरै खादाँ रगतमा चिनीको मात्रा बढ्छ । यसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल धेरै झर्ने गर्दछ ।

६. फ्रेन्च फ्राइ
यसमा धेरै तेल र ट्रान्सफ्याट हुन्छ जसले कपालको जराले पोषण पाउदैन र कपाल झर्छ ।

७. मिठाई
मिठाइले ब्लड सुगर लेभल बढ्छ र हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्ने गर्छ ।

८. कार्बोनेटेड ड्रिङ्क्स
सोडा, कोलाजस्ता ड्रिङ्क्समा चिनी र एसिडिक क्वालिटी हुन्छ । यसले कपाल धेरै झर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : २६ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी