सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकलाई चेम्बरको सुझाव « Khabarhub

सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकलाई चेम्बरको सुझाव


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्वर अफ कमर्सले सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत हुनुपर्ने नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

हालै सार्वजनिक मौद्रिक नीतिमा सीसीडी रेसियो ९० प्रतिशत कायम भएकोमा यसले बजारमा तरलता चाप पर्न गई बैंकहरुले थप लगानी गर्न नसक्ने अवस्था आउने चेम्बरले जनाएको हो । यसले बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमता समेत प्रभावित हुने देखिएको चेम्बरको भनाइ छ ।

सीसीडी रेसियो बढ्दा ब्याजदर समेत वढ्न जाने भएकोले पुरानै व्यवस्था अनुरुप सीसीडी रेसियो न्युनतम ८५ प्रतिशत कायम हुनुपर्ने चेम्बरले सुझाव दिएको हो ।

यसैगरी चेम्बरले कोभिड(१९को कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाबित भएका उद्योग तथा व्यवसायहरुको लागि प्रदान भएको पुनर्तालिकीकरणको व्यवस्थालाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ९ : ४५ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत