काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१–४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४०२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – ३८
११–२० वर्ष – १०९
२१–३० वर्ष – ३८४
३१–४० वर्ष – ४०२
४१–५० वर्ष – २७१
५१–६० वर्ष – १९४
६१–७० वर्ष – १२९
७१–८० वर्ष – ७२
८० वर्षभन्दा माथि – ४८
अज्ञात १
प्रतिक्रिया