भारतमा २८ हजार कोरोना संक्रमित निको, कति थपिए ? « Khabarhub

भारतमा २८ हजार कोरोना संक्रमित निको, कति थपिए ?


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ६५ हजार ४८८ पुगेको छ । तीमध्ये ३ करोड ३० लाख ३५ हजार ५२४ जना निको भइसकेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा २८ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा २८२ जना संक्रमितको मृत्यु भएको छ । यसँगै भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ३७२ पुगेको छ ।

भारतमा संकृय संक्रमितको संख्या २ लाख ८१ हजार ५९२ रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ४१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने