कसरी गर्ने शक्ति बढाउने प्राणायाम ? « Khabarhub

कसरी गर्ने शक्ति बढाउने प्राणायाम ?


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणायाम एक प्रकारको श्वासको क्रिया हो । पौराणिक कालदेखि नै व्यावहारिक रूपले सिद्ध मानिएका योग, ध्यान, प्राणायाम आदिलाई हरेक कालखण्डमा महत्त्वपूर्ण मानिन्छ ।

प्राणायामबाट शारीरिक तथा मानसिक स्वस्थता प्राप्त गर्न सकिन्छ । कतिपय प्राणायाम विभिन्न रोगको निवारणमा मात्र होइन, शरीरमा शक्ति बढाउन पनि उपयोगी मानिन्छ । शरीरमा शक्ति बढाउन कसरी गर्ने त प्राणायाम ?

यसरी गर्नुहोस् शक्ति बढाउने प्राणायाम

– चिउँडोलाई करङको बिच छातीको माथि दुइटा व्यूटिबोनको बिच (कण्ठ कूप)मा जोड्ने ।

– त्यसपछि कहिबेर कुम्भक गर्ने ।

– अब बायाँ नातृलाई बुडी औँलाले बन्द गरेर दायाँ नातृबाट श्वास तान्ने ।

– अब अनामिका र कान्छी औँलाले दायाँ नातृलाई बन्द गरेर बायाँ नातृबाट श्वास बाहिर निकाल्ने ।

– अर्को प्राणायाममा यसको उल्टो गर्ने अर्थात् बायाँबाट श्वास तानेर दायाँबाट निकाल्ने ।

यसरी हरेक प्राणायामपछि उपर्युक्त बदल्ने क्रम राख्ने अर्थात् एक पटक दायाँबाट तान्ने र बायाँबाट छोड्ने, अर्को पटक बायाँबाट तानेर दायाँबाट छोड्ने, अर्को पटक पुन दायाँबाट तान्ने र बायाँबाट छोड्ने ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ५९ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने