भारतमा थप १८ हजार ३६८ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप १८ हजार ३६८ जना कोरोनामुक्त


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ८५ हजार ६१२ पुगेको भने तीमध्ये ३ करोड ३६ लाख ६१ हजार ३४९ जना निको भइसकेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १८ हजार ३६८ जना कोरोना मुक्त भएका छन् ।

भारतमा थप २५१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाकै कारण त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ५८ हजार ४७० रहेको छ ।

अहिले भारतमा संकृय संक्रमितको संख्या एक लाख ६५ हजार ७९३ रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : ५९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर