बारका कानून व्यवसायीहरुको आन्दोलन आज पनि जारी | Khabarhub Khabarhub

बारका कानून व्यवसायीहरुको आन्दोलन आज पनि जारी


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च बारका कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै सर्वोच्चका न्यायाधीशले इजलाश बहिस्कार गरिरहेका बेला बारले कालो पट्टी बाँधेर आन्दोलन गरेको हो ।

आइतबार पनि उनीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतमै विरोध प्रदर्शन गरेका थिए ।

अधिवक्ताहरुले कालो पट्टी बाँधेर जबराको राजीनामा माग गरिरहेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : २९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड