अनुपले बनाए ‘ये मर्द बिचरा’ « Khabarhub

अनुपले बनाए ‘ये मर्द बिचरा’


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली निर्दशक अनुप थापाको लेखन तथा निर्देशनमा बलिउड फिल्म ‘ये मर्द बिचरा’ निर्माण भएको छ । नोभेम्बर १९ देखि भारतसहित केही मुलुकमा रिलिज हुने फिल्मको ट्रेलर निर्माण युनिटले सार्वजनिक गरेको छ ।

निर्देशक थापाका अनुसार फिल्मले पुरुष पात्रको समस्यालाई कमेडी शैलीमा प्रस्तुत गर्न खोजेको छ ।

फिल्ममा वीरज राव, मनुकृति पह्वा, मनिक्क चौधरी, सिमा पह्वा, ब्रिजेंद्र कलालगायतका कलाकारहरुको अभिनय छ ।

शिवम अग्रवाल निर्माता रहेको फिल्ममा शकिल ए खानको छायांकन, सुन्दर पठुरीको सम्पादन, गौरवको भीएफएक्स, मजोजको कलर, गीता ञ्जली भारतीको कस्ट्युम डिजाइन छ ।

फिल्मको वितरक टुइडिएट म्युजिक हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ४८ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै