पुजासँग जितु र पलको ‘मायाले मायाले’ « Khabarhub

पुजासँग जितु र पलको ‘मायाले मायाले’


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक हिमाल सागर र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘मायाले मायाले’ सार्वजनिक भएको छ । गीतमा दीपकप्रसाद वलीको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

गीतमा लाहुर गएको एक युवा, उसको सम्झनामा बसेकी एक युवती र युवतीलाई मन पराउने अर्का एक पुरुषको कथा देखाइएको छ । गीतको भिडियोमा पल शाह, पुजा शर्मा र जितु नेपाल फिचर्ड छन् ।

गीतकार वलीका अनुसार यो गीत उनी आइसीयूमा हुँदा लेखेका हुन् । विधान कार्की निर्देशित भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, माधव शर्माको एसोसियट निर्देशन रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : ४२ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको