हाम्रो पात्रोले ल्यायो ‘हाम्रो पात्रो हेल्थ’ « Khabarhub

हाम्रो पात्रोले ल्यायो ‘हाम्रो पात्रो हेल्थ’


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोबाइल एप हाम्रो पात्रोले ‘हाम्रो पात्रो हेल्थ’ (टेली मेडिसिन) को नयाँ सुविधा ल्याएको छ । यो सेवा अनुसार घरबाटै मेडिकल काउन्सिलमा आवद्ध चिकित्सकहरुसँग अडियो–भिडियो कल गर्न सक्ने छन् ।

यो सुविधाले टेली मेडिसिनको काम गर्नेछ । घरमै बसेर चिकित्सकसँग सल्लाह र सुझाव लिन पाइने भएकाले प्रयोगकर्ताहरुको समयकोसमेत बचत हुनेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : १२ बजे

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

खोटाङ– महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण