गर्लफ्रेण्ड भाडामा पाइन्छ « Khabarhub

गर्लफ्रेण्ड भाडामा पाइन्छ


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विश्वका कैयौँ देश विचित्र–विचित्रका कानुन छन् । यी देशका कानुन रोचक मात्र छैनन् यसका बारेमा थाहा पाएपछि मानिस आश्चर्यमासमेत पर्दछ । प्रेमिका बनाउने विषयमा विश्वमा भएका केही रोचक कानुन यस्ता छन् ।

– पाकिस्तानमा गर्लफ्रेण्ड बनाउन पाइँदैन

पाकिस्तानमा एक यस्तो कानुन छ जस अनुसार कुनै पनि युवकले गर्लफ्रेण्ड बनाउन पाउँदैनन् ।

– गर्लफ्रेण्डका साथ समातिए जेल

पाकिस्तानमा यदि कुनै केटा आफ्नी प्रेमिकाका साथ समातिए उसलाई जेल हुने कानुन छ । पाकिस्तानमा कुनै पनि केटाले कुनै केटीका साथ खुलेआम मित्रता गर्न सक्दैनन् । पाकिस्तानमै कठोर कानुन अनुसार केटा र केटीले विवाह पहिले एकसाथ बस्न पाउँदैनन् ।

– गर्लफ्रेण्डलाई अंगालो मार्न पाइँदैन

पाकिस्तान जस्तै संयुक्त अरब इमिरेट्स (युएई) मा पनि प्रेमिकाका विषयमा अनौठो कानुन छ । यहाँ कुनै पनि युवक खुलेआम आफ्नी प्रेमिकाको हात समात्न मात्र होइन सार्वजनिक स्थानमा प्रेमिकासङ भेटिए कारबाही हुन्छ । त्यति मात्र होइन युएईमा प्रेमी प्रेमीकालाई अकंमाल गर्न समेत मनाही छ ।

– भाडामा पाइन्छ गर्लफ्रेण्ड

छिमेकी राष्ट्र चीनमा भाडामा प्रेमिका बनाउन पाइन्छ । यस्तै चीनको गुआंडोंगमा सुन्दर र जवान युवतीलाई कुनै पनि पुरुषले मन पराउन र प्रेमिका बनाउन पाइन्छ ।

– सहमति बिना प्रेमिकाको हात समाउन मनाही

चीनमा भाडामा प्रेमिका पाइए पनि उनको सहमति बिना हात समाउन मनाही छ । जबसम्म युवतीले अनुमति दिन्नन् तबसम्म उनलाई छुन पनि मनाही छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ११ बजे

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री