अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ३ जनाको मृत्यु « Khabarhub

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा ३ जनाको मृत्यु


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको मिसिगन राज्यको एक विद्यालयमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ।​

मृत्यु हुनेमा १६ वर्षीय छात्र र १४ र १७ वर्षीया छात्रा रहेको अधिकारीहरूले जनाएका छन् । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा आक्रमण भएको हो।

प्रहरीका अनुसार १५ वर्षीय संदिग्ध एक्लैले सेमी अटोमेटिक ह्यान्डगनले १५ देखि २० गोली हानेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकामा हालैका वर्षहरूमा विद्यालयमा गोलीबारीका घटना लगातार बढ्दै गएको छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : २८ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै