म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष दुईमा « Khabarhub

म्यान्चेस्टर युनाईटेड प्रिमियर लिगको शीर्ष दुईमा


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्चेस्टर युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ ।

शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको छ ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल फर्काएका थिए ।

जितसहित युनाईटेडले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गरेको छ । दुबै टोलीको ३३ अंक भए पनि गोल अन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमा छ ।

युनाईटेडले पछिल्ला १० मध्य ८ खेलमा जित निकालेको छ । एस्टन भिल्ला २६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ८ : १० बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको