सुरक्षा खर्च बढाउने ट्रम्पको प्रस्ताव अमेरिकी संसदबाट अस्वीकार « Khabarhub

सुरक्षा खर्च बढाउने ट्रम्पको प्रस्ताव अमेरिकी संसदबाट अस्वीकार


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई अमेरिकी संसदले अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढाउने विधेयकलाई उनकै पार्टीका सांसदहरुले समेत अस्वीकार गरेका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकाल सकिनै लागेका बेला भिटो अधिकारलाई पहिलो पटक संसदले अस्वीकृत गरेको हो ।

यसअघि आठ वटा विधेयक भिटो प्रयोग गरेर कानून बनाएका ट्रम्पको सुरक्षा सम्बन्धी विधेयक भने संसदको तल्लो सदनले अस्वीकृत गरेको हो ।

राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । संसदको यो कदमले सुरक्षा प्रणाली कमजोर बनाउने ट्रम्पले टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : २५ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको