वेस्ट ह्यामसँग एभर्टन पराजित « Khabarhub

वेस्ट ह्यामसँग एभर्टन पराजित


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाईटेड एभर्टनसँग पराजित भएको छ ।

शुक्रबार वेस्ट ह्यामले घरेलु टोली एभर्टनविरुद्ध १–० को जित निकालेको हो ।

खेल सकिन ४ मिनेटअघि टोमस सुसेकले वेस्ट ह्यामका लागि विजयी गोल गरेका थिए ।

प्रशिक्षक डेभिड मोयसले एभर्टन छाडेपछि पहिलो पटक पूर्वक्लबविरुद्ध जित निकालेका हुन् ।

मोयसले ११ वर्ष एभर्टनको प्रशिक्षकको रुपमा बिताएका थिए । उनले सन् २०१३ मा क्लब छाडेका थिए ।

एभर्टनले पछिल्ला ४ खेलमा लगातार जित निकालेको थियो । पराजित बनेसंगै एभर्टनले तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

वेस्ट ह्याम २६ अंकसहित तालिकाको दशौँ स्थानमा छ । एभर्टन २९ अंकसहित चौथो स्थानमा यथावत छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : ४० बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।