सुनको मूल्य स्थिर, चाँदीको घट्यो   « Khabarhub

सुनको मूल्य स्थिर, चाँदीको घट्यो  


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य यथावत छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य आज पनि तोलाको ९२ हजार १०० कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : ५५ बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार