मुलपानी मैदानबारे प्रधानमन्त्रीको प्रश्न– अझै बनिसकेको छैन ? « Khabarhub

मुलपानी मैदानबारे प्रधानमन्त्रीको प्रश्न– अझै बनिसकेको छैन ?


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धेरै वर्ष भयो अझै त्यो बनिसकेको छैन, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको मुलपानी मैदानबारे प्रश्न गरेका छन्।

मंगलबार खेलकुदसँग प्रधानमन्त्री कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले संरचना निर्माणका विषयहरुमा सम्बोधन गरेा हुन्।

प्रधानमन्त्री ओली अन्तरक्रियामार्फत आएका प्रश्नको जवाफ दिने क्रममा मुलपानी बारे आएको जवाफ दिएका हुन्। उनले मुलपानी मैदान छिट्टै बन्ने पनि बताएका छन्।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ४ : ०८ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर