चुट्किला : सीता कपडा फेर्दैछिन् « Khabarhub

चुट्किला : सीता कपडा फेर्दैछिन्


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन हनुमान एउटा गाउँमा घुम्दै जाँदा म श्रीरामको भक्त हनुमान हुँ भन्दा मानिसहरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सीताको तस्वीर देखाउन लाग्दा राम हनुमानको छातिबाट फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।

हनुमान- प्रभु मैले के बिराएँ ?

राम- तँलाई जहाँ पायो त्यहाँ जतिखेर पायो त्यतिखेर छाती चिरेर देखाउनु पर्छ ?

हनुमान- किन र प्रभु ?

राम- भित्र सीता कपडा फेर्दै छिन् ।

साभार  हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ५५ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै